समाज


नेपाल प्रहरीमा एकै पटक दुई हजार ४५ कर्मचारीको सरूवा

नेपाल प्रहरीमा एकै पटक दुई हजार ४५ कर्मचारीको सरूवा

फाइल तस्बिर


नेपालखबर
चैत २४, २०७९ शुक्रबार १३:३५, काठमाडौँ

नेपाल प्रहरीमा कार्यरत कर्मचारीहरुको ठूलो संख्यामा एकै पटक सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले मातहतमा कार्यरत कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मको सरुवा गरेको हो। 

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले प्रहरी कार्यालय सहयोगीहरु ५३२ जना, प्रहरी जवानहरु ६८५ जना, प्रहरी सहायक हवल्दार ५३८ जना, प्रहरी हवल्दार १७३ जना र प्रहरी वरिष्ठ हवल्दार ३९ जनाको सरुवा भएको हो।

त्यसैगरी प्रहरी सहायक निरीक्षक ५७ जना, प्रहरी नायव निरीक्षक १६ जना र प्रहरी वरिष्ठ नायव निरीक्षकहरु ५ जनाको एकैपटक सरुवा भएको छ।

सरुवा सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad