ad ad

समाज


२०८० सालमा जम्मा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

२०८० सालमा जम्मा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

नेपालखबर
चैत २, २०७९ बिहिबार २१:११, काठमाडौँ

सरकारले २०८० सालमा ३५ दिन मुलुकभर सार्वजनिक दिने भएको छ। 

२०८० को वैशाख १ देखि चैत मसान्तसम्म जम्मा ३५ दिन सार्वजनिक बिदा दिइने भएको हो। 

गृह मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार शनिबार, विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी वर्षभरि जम्मा ३५ दिन सार्वजनिक बिदा हुने भएको हो। 

जसमा सबैभन्दा लामो बिदा दसैँमा ६ दिन र तिहारमा ५ दिन हुनेछ।

हेर्नुहोस् राजपत्रको सूचना–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .