ad ad

समाज


काठमाडौँसहित कहाँ–कहाँ पानी परिरहेको छ? अझै कति समय वर्षा जारी रहला?

काठमाडौँसहित कहाँ–कहाँ पानी परिरहेको छ? अझै कति समय वर्षा जारी रहला?

फाइल फाेटाे


नेपालखबर
फागुन २९, २०७९ सोमबार १७:५४, काठमाडौँ

यतिबेला काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। 

‘काठमाडौँमा करिब एक घण्टादेखि मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ’, मौसमविद् प्रधानांगले भने, ‘वर्षा अझै २/३ घण्टा जारी रहने देखिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .