समाज


सत्ता गठबन्धनका ९ दलको बैठक बस्दै

सत्ता गठबन्धनका ९ दलको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०७९ आइतबार १३:२, काठमाडौँ

सत्ता गठबन्धनमा रहेका ९ दलको बैठक बस्ने भएको छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। 

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रदीप यादवले नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सत्ता गठबन्धनको बैठक बस्न लागेको जानकारी दिए। 

सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी हुने बैठकमा उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार तय गर्ने बताइएको छ। 

सत्ता गठबन्धनमा रहेको जनमत पार्टीका तर्फबाट ममत झा ले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad