ad ad

समाज


महानगरका कर्मचारी घुससहित पक्राउ

महानगरका कर्मचारी घुससहित पक्राउ

नेपालखबर
पुस १४, २०७६ सोमबार १०:५,

वीरगञ्ज महानगरपालिकाको कार्यालयका कम्प्युटर अपरेटर राकेशकुमार जयसवाल घुससहित पक्राउ परेका छन्।

लेखा फाँटमा कार्यरत जयसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार घुससहित नियन्त्रणमा लिएको हो।

उनलाई सेवाग्राहीसँग घुसवापतको रकम लिईसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। यसबार थप अनुसन्धान भइरहेकाे पनि अख्तयारकाे भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .