ad ad

समाज


कहाँ कहाँ तापक्रम माइनसमा झर्‍यो? (सूचीसहित)

कहाँ कहाँ तापक्रम माइनसमा झर्‍यो? (सूचीसहित)

पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको हरिवनमा बुधबार बिहान देखिएको हुस्सु


नेपालखबर
पुस २०, २०७९ बुधबार १९:३५, काठमाडौँ

दिनप्रतिदिन तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ। यस क्रममा कतिपय स्थानमा न्यूनतम तापक्रम माइनसमा झरेको छ। 

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार आज तीन स्थानमा न्यूनतम तापक्रम माइनसमा झरेको छ।

जसअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ५.१ अर्थात् –५.१ डिग्री सेल्सियस छ भने दोस्रोमा सबैभन्दा कम न्यूनतम तापक्रम मुस्ताङको जोमसोममा माइनस ५ दशमलव ० अर्थात् –५.० डिग्री सेल्सियस छ।

यसपछि दोलखाको जिरीमा आज न्यूनतम तापक्रम माइनस १.२ अर्थात् –१.२ डिग्री सेल्सियस छ। यसबाहेक महाशाखाका स्टेसन रहेका अन्य स्थानमा भने तापक्रम माइनसमा झरेको छैन। 

हेर्नुहोस्, आज कहाँको तापक्रम (अधिकतम र न्यूनतम) कति?  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .