धादिङ केन्द्रबिन्दुर भएर आइतबार राति भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर ५३ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का धादिङसहित नुवाकोट, गोरखालगायत आसपासका जिल्लामा महसुस गरिएको थियो।
प्रतिक्रिया