धनकुटाकोआँखीसल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
सोमबार बिहान १० बजेर ४५ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्पको धक्का पूर्वी पहाडका विभिन्न जिल्लामा महसुस भएको छ।
78
Shares
प्रतिक्रिया