महानगरिय ट्राफिक प्रहरी कार्यालयले प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठलाई प्रवक्ता तोकेको छ।
महाशाखाद्धारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूलाई सम्प्रेषण गर्नका लागि एसपी श्रेष्ठलाई प्रवक्ता तोकिएको कार्यालयले जनाएको छ।
प्रवक्ता श्रेष्ठलाइ मोवाईल नं. ९८५१०१६३१३० मा सम्पर्क गर्न पनि महाशाखाले आग्रह गरेको छ।
प्रतिक्रिया