ad ad

समाज


नेपाल प्रहरी र सशस्त्रका महानिरीक्षकद्वय सिंह र अर्याल आज अमेरिका जाँदै

नेपाल प्रहरी र सशस्त्रका महानिरीक्षकद्वय सिंह र अर्याल आज अमेरिका जाँदै

नेपालखबर
भदौ १३, २०७९ सोमबार ९:२९, काठमाडौँ

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल आज अमेरिका जाँदैछन्। 

इन्टर पोल बैठकमा भाग लिनमहानिरीक्षक सिंह र अर्याल अमेरिका जान लागेका हुन्।

सम्मेलनमा आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्र्यसनी सम्बन्धी विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .