गएको २४ घण्टामा ६२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। ५ हजार ८४६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका हुन्। यो अवधिमा २९७ जना निको भएका छन्। आज एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रकाशित: साउन १५, २०७९ आइतबार १६:१८ 48 Shares
प्रतिक्रिया