ad ad

समाज


सिरहा मालपोत प्रमुख रामबाबु मण्डल ५ लाख घुससहित रंगे हात पक्राउ

सिरहा मालपोत प्रमुख रामबाबु मण्डल ५ लाख घुससहित रंगे हात पक्राउ

शैलेन्द्र महतो
मंसिर ६, २०७६ शुक्रबार ७:२३,

मालपोत कार्यालय सिरहाका प्रमुख ५ लाख घुससहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले शुक्रबार बिहान ११ बजे भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थाबाट उनलाई कार्यालय बाटै रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ ।

मण्डलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएकाे छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .