ad ad

समाज


प्रदर्शनकारीद्वारा चिलीको चर्चमा आक्रमण, यशुको मूर्ति जलाइयो

प्रदर्शनकारीद्वारा चिलीको चर्चमा आक्रमण, यशुको मूर्ति जलाइयो

नेपालखबर
कात्तिक २३, २०७६ शनिबार ६:२९,

चर्चमा भएका बहुमूल्य सामाग्री लुट्दै उनीहरुले यशुको मूर्ति जलाएको डेलीमेलले जनाएको छ।

गएको तीनहप्ता यता चिलीमा हजारौं प्रदर्शनकारीले आन्दोलन गरिरहेका हुन्। प्रदर्शनकारीले राष्ट्रिय झण्डा नै जलाएको बताइएको छ।

शुक्रबार प्रदर्शनकारीले ला असनसियन क्षेत्रको एक चर्चमा आक्रमण गरेका थिए। उनीहरुले त्यहाँ भएका बहुमूल्य सामाग्री चोरी गरेर यशु ख्रिस्टको मूर्ति जलाएका थिए।

But a short time later the protests escalated as a large group of hooded protestors began to loot a church in the area known as the La Asuncion and removed almost all of the iconography inside. Pictured: Two demonstrators run through the streets with a statue of a priest

देशको शिक्षा, स्वास्थ क्षेत्र र पेनसन प्रणालीमा सुधारको माग राख्दै मानिसहरुले त्यहाँ प्रदर्शन गरिरहेका हुन्।

तीन महिनायताको प्रदर्शनमा २० जनाको मृत्यु भइसकेको छ भने २५ सय घाइते भएका छन्।

Many of the demonstrations over the past 22 days have been peaceful but now it seems that they are becoming increasingly violent. Pictured: Two protestors remove a piano from the church

Thousands of people had gathered near the site in Santiago's Plaza Italia that has been used for three weeks as the main site of mass protests. The crowd chanted, carried banners and waved Chilean national flags as others flashed the lights on their mobile phones

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .