ad ad

समाज


चीनबाट ल्याएको ४४ लाख डोज खोप १८ वर्षमाथिका सबै नागरिकलाई

चीनबाट ल्याएको ४४ लाख डोज खोप १८ वर्षमाथिका सबै नागरिकलाई

नेपालखबर
असोज १, २०७८ शुक्रबार १६:१२, काठमाडौँ

चीनबाट खरिद गरिएको ४४ लाख कोभिड-१९ विरूद्धको भेरोसेल खोप शुक्रबार काठमाडौं आइपुगेको छ। 

खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार बेइजिङ गएको थियो। 

सरकारले चीनबाट ल्याएको खोप ४ असोजबाट लगाउने भएको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .