ad ad

समाज


उपत्यकामा ७१९ सहित देशभर थपिए ३ हजार १०८ संक्रमित

उपत्यकामा ७१९ सहित देशभर थपिए ३ हजार १०८ संक्रमित

नेपालखबर
साउन ५, २०७८ मंगलबार १७:३३,

गएको २४ घण्टामा ने पालमा ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१३ हजार १३५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। 

यो अवधिमा १ हजार ५९५ जना संक्रमणमुक्त भएका छन्।

आज २५ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ६०७ पुगेको छ। 

आज काठमाडौं उपत्यकामा ७१९ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौं ५३१, ललितपुर १४७ र भक्तपुरमा ४१ जना छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .