सभामुख निर्वाचित भएपछि डोलप्रसाद अर्याल (डीपी)ले पहिलो संसद् बैठक सञ्चालन गरेका छन्।
सोमबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक सुरु भएको हो। नवनियुक्त सभामुख अर्यालले बैठकको सञ्चालन गरेका छन्।
उनी आइतबार प्रतिनिधि सभाको सभामुख नियुक्त भएका थिए। आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका अर्यालले पदभार ग्रहण गरेका थिए।










63
Shares

प्रतिक्रिया