राजनीति


गगनलाई मान्यता दिने आयोगको निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

गगनलाई मान्यता दिने आयोगको निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
माघ ४, २०८२ आइतबार १२:३३, काठमाडौँ

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षमा नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन्। 

उनीहरूले आइतबार काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। निर्वाचन आयोगको निर्णय गलत भएको उनीहरूका आरोप छ। यसविरुद्ध देउवा समूहले आइतबार सर्वोच्च अदालतमा रिट पनि दायर गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad