राजनीति


कांग्रेसको विशेष महाधिवेशनले ट्राफिक जाम (तस्बिरहरू)

कांग्रेसको विशेष महाधिवेशनले ट्राफिक जाम (तस्बिरहरू)

सबै तस्बिर : सरोज शाही/नेपालखबर


सरोज शाही
पुस २७, २०८२ आइतबार १३:५०, काठमाडौँ

नेपाली कांग्रेसको विशेष महाधिवेशनले काठमाडौँको भृकुटीमण्डपलगायत आसपासको क्षेत्रमा यातायात प्रभावित भएको छ। 

काठमाडौँ उपत्यकाका तीनै जिल्लाबाट आएको कांग्रेसको र्‍यालीले भृकुटीमण्डपलगायत आसपासको क्षेत्रमा यातायात प्रभावित भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना प्रकाशित गरेर वैकिल्पक बाटो अपनाउन आग्रह गरेको छ। 

ट्राफिक प्रहरीका अनुसार, भृकुटीमण्डपसँगै खुल्लामञ्च वरिपरी, पुतलिसडक,  सिंहदरबार, माईतिघर, थापाथली चोक, त्रिपुरेश्वरलगायतका स्थानमा सवारी चाप बढेको छ। यी क्षेत्रमा सवारी चाप बढ्ने भएकाले बैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। 

कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु हुँदै छ। 



प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad