राजनीति


प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विद्यार्थी पनि सडकमा (तस्बिरहरू)

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विद्यार्थी पनि सडकमा (तस्बिरहरू)

सबै तस्बिर: सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
जेठ १८, २०८३ सोमबार १५:५१, काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्ति विरद्ध विद्यार्थी पनि सडकमा उत्रिएका छन्। 

सोमबार संयुक्त विद्यार्थी संगठनको अगुवाइमा माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। उनीहरूले प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ र ‘आत्मसमर्पणवादी’ भनेका छन्। 

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले नेपाल पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर राजनीतिक दल र विद्यार्थी संगठनले विरोध जनाएका छन्। प्रधानमन्त्री शाहलाई अभिव्यक्ति फिर्ता लिएर माफी माग्न माग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad