श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारी नियुक्त भएका छन्।
आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।
न्याय परिषद्को बैठकले न्यायाधीश अधिकारीलाई श्रम अदालतको अध्यक्ष तोक्न सरकारलाई सिफारिस गरेको थियो।
प्रतिक्रिया