राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सर्लाहीको कविलासीमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ।
रास्वपाका केन्द्रीय सदस्य हरि ढकालको प्रमुख आतिथ्यतामा कविलासी नगरपालिका–८ अगर्बामा पार्टी प्रवेश कार्यक्रम गरिएको रास्वपा सर्लाहीका सभापति सरोज बानियाँले जानकारी दिए।
कार्यक्रममा विभिन्न पार्टी परित्याग दुई सयभन्दा धेरै नेता, कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेका उनले बताए।
549
Shares

प्रतिक्रिया