महोत्तरीमा एमालेले सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छान्ने तयारी गरेको छ।
महाधिवेशन प्रतिनिधि छनोटका लागि अहिले छलफल चलिरहेको मधेस प्रदेश सभा सदस्यसमेत रहेकी एमाले नेता शारदा थापाले जानकारी दिइन्।
‘आजै साँझसम्ममा महाधिवेशन प्रतिनिधिको नामा आइसक्ने सम्भावना छ,’ उनले भनिन्।
प्रतिक्रिया