राजनीति


रास्वपा महाधिवेशन: राति साढे ८ बजेबाट मतदान

रास्वपा महाधिवेशन: राति साढे ८ बजेबाट मतदान

नेपालखबर
असार १०, २०८३ बुधबार १६:४५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनअन्तर्गत पहिलो चरणको मतदान आज (बुधबार) राति साढे ८ बजेबाट सुरु हुने भएको छ।

केन्द्रीय निर्वाचन आयोगले बुधबार संशोधित कार्यतालिका प्रकाशित गर्दै मतदानको समय तोकेको हो।

मतदान सकिएको दुई घण्टापछि मतगणना र मतपरिणाम घोषणा हुने आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad