ad ad

राजनीति


मधेसका मुख्यमन्त्री सिंहले लिए शपथ, १४ सदस्यीय मन्त्रिपरिषद् गठन

मधेसका मुख्यमन्त्री सिंहले लिए शपथ, १४ सदस्यीय मन्त्रिपरिषद् गठन

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १३:३६, काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शपथ लिएका थिए। शुक्रबार संविधानको धारा १६८ को २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ खुवाएकी हुन्। 

साथै, । १४ सदस्यीय मन्त्रिपरिषद् पनि गठन भएको प्रदेशसभा सांसद शारदा थापाले नेपालखबरलाई जानकारी दिइन्।

जसमा ११ मन्त्री र ३ राज्यमन्त्री रहेका छन्।

मुख्यमन्त्री सिंहले प्रदेश प्रमुखसमक्ष शपथ लिएपछि अन्य मन्त्रीहरूलाई शपथ खुवाएका हुन्। 

शारदा शिक्षा राज्यमन्त्री नियुक्त भएकी छिन्। ६ दलका ५५ सांसदको समर्थनमा सिंह आजै मुख्यमन्त्री नियुक्त भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .