राजनीति


कोसी प्रदेशसभाको अधिवेशन आह्वान

कोसी प्रदेशसभाको अधिवेशन आह्वान

नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार १३:४९, काठमाडौँ

कोसी प्रदेशसभाको अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ३१ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्। 

बिहीबार मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभा बैठक बोलाउन सिफारिस गरेको थियो। 

सोही सिफारिस अनुसार, शुक्रबार प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन्। सोही दिन मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .