बागलुङ १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ११ सय ७१ मतले अग्रता लिएका छन्
अध्यक्ष केसीले १० हजार १०६ मत ल्याउँदा एमालेका सूर्य पाठकको ८ हजार ९३५ मत आएको छ ।
यस्तै, घण्टी चुनाव चिह्नका खिमानन्द कँडेलको ४ हजार ५८० मत रहेको छ।
बागलुङका चारवटै प्रदेश सभामा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेस नेताहरु विजयी भइसकेका छन्।
93
Shares

प्रतिक्रिया