ad ad

राजनीति


कञ्चनपुर १ : एमालेका तारा लामाको अग्रता, बिना मगर पछि परिन्

कञ्चनपुर १ : एमालेका तारा लामाको अग्रता, बिना मगर पछि परिन्

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १७:५२, काठमाडौँ

कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट विजयी निवर्तमान सांसद बिना मगर पछि परेकी छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारीसमेत रहेकी उनलाई नेकपा एमालेका तारा लामा तामाङले सुरुबाटै पछि पारेका हुन्। 

त्यहाँ हालसम्म २०० मत गनिसक्दा ताराले १२० मत ल्याउँदा सत्ता गठबन्धनकी बिना मगर ६० मतसहित पछ्याइरहेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .