इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पछि परेका छन्।
त्यहाँ उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले उछिनेका हुन्।
ताजा अवस्थामा एमालेका बस्नेतले १२ सय ५८ मतसहित अग्रता लिएका छन्। उता पछि परेका खनालले १०४१ मत ल्याएका छन्।
त्यहाँ बस्नेतसँग खनाल अहिले २१७ मतले पछि परेका छन्।
486
Shares
प्रतिक्रिया