ad ad

राजनीति


कञ्चनपुर–३ : मतान्तर बढाउँदै रमेश, ५ सय ५४ मतले पछाडि परिन् निरु

कञ्चनपुर–३ : मतान्तर बढाउँदै रमेश, ५ सय ५४ मतले पछाडि परिन् निरु

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १७:४८, काठमाडौँ

कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।

भीमदत्त नगरपालिका–१, २ र ३ का ३ हजार १ मत गणना हुँदा कांग्रेस उम्मेदवार रमेश लेखकले १ हजार ४ सय ८३ मतसहित अग्रता कायमै राखेका हुन्।

एमाले उम्मेदवार निरुदेवी पाल उनलाई पछ्याइरहेकी छन्। पालले ९ सय २९ मत प्राप्त गरेकी छन्। तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले १ सय ३४ मत प्राप्त गरेका छन्। 

क्षेत्र नं. ३ को प्रदेशसभा ९२० को मत गणना पनि जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .