जुम्लामा प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले अग्रता लिएका छन्।
१०० मत गन्दा उनले ६९ मत प्राप्त गरेका छन्।
यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २० मत प्राप्त गरेकी छन्।
त्यहाँ नेकपा एमालेका रतननाथ योगीले ७ मत प्राप्त गरेका छन्।
663
Shares
प्रतिक्रिया