झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेको अग्रता तोड्दै स्वतन्त्र उम्मेदवार स्वगत नेपाल अगाडि लागेका छन्।
नेपालले २९७६ मतसहित अग्रता लिँदा एमालेका देवराज घिमिरे २९४९ मत लिएर दोस्रोमा छन्।
यहाँ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हरि रानाले १५६८ मत ल्याएर तेस्रोमा छन्।
प्रतिक्रिया