राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका लागि नेपालका आवासीय राजदूत दीपक अधिकारीलाई आज पोर्चुगलका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। रासस
प्रतिक्रिया