आठवटा विद्यार्थी संगठनले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको पछिल्लो ‘बहुल राष्ट्रिय’ अभिव्यक्ति र सरकारका विभिन्न निर्णयको विरोध गरेका छन्।
तीनवटा अखिल (क्रान्तिकारी), अखिल (पाँचौँ), समाजवादी विद्यार्थी युनियन, नेवि संघ, अनेरास्ववियू र अखिल छैठौँले संयुक्त वक्तव्य जारी गर्दै विरोध गरेका हुन्।
उनीहरुले ढुंगागिट्टीको उत्खनन र निकासी गर्न दिने, पेट्रोलियम पदार्थको मूल्य बढाउने कार्यको विरोध गरेका छन्।
त्यस्तै त्रिभुवन विश्वविद्यालयको परीक्षा गराउने वातावरण मिलाउन पनि माग गरेका छन्।
यस्तो छ विज्ञप्ति :


प्रतिक्रिया