राजनीति


एमाले स्थायी कमिटी बैठक आज पनि बस्ने, एकता प्रयासबारे छलफल हुने

एमाले स्थायी कमिटी बैठक आज पनि बस्ने, एकता प्रयासबारे छलफल हुने

नेपालखबर
जेठ १९, २०७८ बुधबार ५:२४,

नेकपा एमालेको स्थायी कमिटी बैठक आज (बुधबार) पनि बस्ने भएको छ।

एमालेका एक नेताका अनुसार पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे प्रधानमन्त्रीकै सरकारी निवास (बालुवाटार) बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका हुन्।

बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने तयारी रहेको स्रोतले जनाएको छ।

यो पनि : एमाले एकता जोगाउने अन्तिम प्रयास : दोस्रो तहका नेताबीच वार्ता

एमालेको स्थायी कमिटी बैठक हिजो मंगलबार पनि बसेको थियो।

यो पनि : यी नेतालाई एमालेमै रोक्ने कसरतमा ओली, नेपाल पक्ष विभाजनको डिलमा?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad