भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार दुई दिने भ्रमणका लागि भुटान पुगेका छन्।
पारो अन्तर्राष्ट्रिय विमानस्थलमा मोदीलाई भुटानका प्रधानमन्त्री डाक्टर लोते छिरिङले स्वागत गरेका थिए।
भुटान पुगेपछि नरेन्द्र मोदीले विमानस्थलमा गरिएको स्वागतको प्रशंसा गर्दै ट्वीट गरेका छन्।
प्रधानमन्त्री पदमा दोस्रोपटक निर्वाचित भएपछि मोदीको यो दोस्रो भुटान भ्रमण हो।
— Narendra Modi (@narendramodi) August 17, 2019Reached Bhutan a short while ago, marking the start of an important visit. I am extremely grateful to @PMBhutan for welcoming me at the airport. His gesture is deeply touching. pic.twitter.com/75EYI4ItTz
शुक्रबार मोदीले छिमेकी पहिलो नीतिअनुसार भुटान भ्रमण गर्न लागेको बताएका थिए।
मोदीको भ्रमणले भुटान र भारतको सम्बन्ध थप बलियो हुने बताइएको छ।
— PM Bhutan (@PMBhutan) August 17, 2019I am personally touched to see that Shri @narendramodi is acknowledging and responding to all the students, teachers and villagers greeting him on his way to Thimphu.This reinforces the fact that he is very down-to-earth and real. His affection for children are clear and visible. pic.twitter.com/wv4NAJaSdy
Shares

प्रतिक्रिया