राजनीति


माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसदलाई जानकारी (पत्रसहित)

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसदलाई जानकारी (पत्रसहित)

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ६:४३,

नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

माओवादी केन्द्रका संसदीय दलका मुख्य सचेतक देव गुरुङले सरकारलाई दिएको समर्थन फिर्ता लिएको संघीय संसद् सचिवालयलाई आज जानकारी गराएका हुन्। 

मंगलबार बसेको आफ्नो स्थायी कमिटी बैठकले गरेको निर्णयबमोजिम आज माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा बुझाएको हो।

त्यसका लागि माओवादी केन्द्रले प्रमुख सचेतक देव गुरुङको नेतृत्वको टोली संसद सचिवालय पुगेको थियो।

samarthan firta 2021a

samarthan firta 2021b

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .