राजनीति


मुख्यमन्त्रीले दौरा सिलाउन भनेपछि मन्त्री बन्न लागेको थाहा पाएँ : दीपक मनाङे

मुख्यमन्त्रीले दौरा सिलाउन भनेपछि मन्त्री बन्न लागेको थाहा पाएँ : दीपक मनाङे

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ११:१८,

गण्डकी प्रदेशमा खेलकुद मन्त्रीको शपथ गर्नु अघि दीपक मनाङेले खेलकुदको क्षेत्रमा केही काम गर्नु पर्ने बताएका छन्।

पत्रकारहरुसँग कुरा गर्दै उनले धेरै कुरा नगरेर ४/५ वटा काम गर्न आवश्यक भएको बताए। उनले आफूले गर्ने कामको योजना भोलि सबैलाई दिने बताए।

उनले आफूलाई खेलकुदको ज्ञान भएको र सरकारले यसमा सपोर्ट गरेमा युवा विदेश जान नपर्ने दावी गरे।

उनले मुख्यमन्त्रीले आफूलाई लागि दौरा सुरवाल सिलाउन भनेपछि मन्त्री बन्दा लागेको जानकरी पाएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad