नेकपा एमाले माधव नेपाल पक्षले तनहुँमा पनि अलग्गै जिल्ला कमिटी बनाएको छ।
शनिबार भएको अगुवा कार्यकर्ता भेलाले शंकर नारायण श्रेष्ठ अध्यक्ष र श्रीराम कार्की सचिव रहेको एमालेको तनहुँ जिल्ला कमिटी गठन गरेको हो।
सदस्यहरूमा मनुमैया श्रेष्ठ, ऋषिराम पन्त, शान्ता ढकाल, मेख बहादुर थापा, समिम मिया, दुर्गा कुमार श्रेष्ठ, कमल ढकाल, कलिला खान, ऋषिराम राना, कला पुनलगायत १०७ जना छन्।
हेर्नुहोस्, सूची :


प्रतिक्रिया