सांसद टेकबहादुर बस्नेतले सरकारले गोप्य समितिहरु बनाएको र त्यसो किन गरिरहेको हो भनी प्रश्न उठाएका छन्।
सांसद बस्नेतले बुधबार संसद बैठकको सुरुमै शून्य समयमा बोल्दै सो प्रश्न उठाएका हुन्।
‘सरकारले अहिले जिल्ला लोकतन्त्रका योद्धा अभिलेखिकरण–२०७७ भन्ने गोप्य समिति बनाएको छ, यो गोप्य समिति भनेको के हो?
सरकारले किन यस्ता गोप्य काम गरिरहेको छ?’ बस्नेतले संसद बैठकमा प्रश्न उठाए।
प्रतिनिधि सभा बैठकको लाइभ भिडियो:

प्रतिक्रिया