भारतका राष्ट्रपति रामनाथ कोविन्द अस्पताल भर्ना भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार टाउकोमा दुखाइ महसुस भएपछि उनलाई आज दिल्लीस्थित आर्मी अस्पतालमा भर्ना गरिएको हो। डाक्टरले उनको स्वास्थ्य जाँच गरेका छन्।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था अहिले स्थिर छ।
प्रतिक्रिया