ad ad

राजनीति


बैठक सुरु नहुँदै संसद भवनबाट फर्किए प्रधानमन्त्री ओली

बैठक सुरु नहुँदै संसद भवनबाट फर्किए प्रधानमन्त्री ओली

नेपालखबर
फागुन २३, २०७७ आइतबार ११:२७,

बैठक सुरु नहुँदै प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवन नयाँ बानेश्वरबाट फर्किएका छन्।

प्रतिनिधिसभाको सातौँ अधिवेशनमा भाग लिन अपराह्न करिब ४ बजे संसद् भवन पुगेका ओली बैठक सुरु नुहँदै फर्किएका हुन्।

प्रतिनिधि सभा पुनर्स्थापनापछि आज अपरान्ह ४ बजेका लागि बोलाइको भए पनि ५ बज्दासम्म बैठक सुरु हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .