राष्ट्रपति विद्यादेवी भण्डारीले गहेन्द्र राजभण्डारीलाई नेदरल्यान्ड्सका लागि नेपाली गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्।
मन्त्रीपरिषदको सिफारिस बमोजिम सोमबार राष्ट्रपति भण्डारीले राजभण्डारीलाई नेदरल्यान्ड्सको गैरआवासय राजदूतमा नियुक्त गरेकी हुन्।
राजभण्डारी बेल्जियमका लागि गैरआवासीय राजदूत समेत हुन्।


प्रतिक्रिया