गृह मन्त्रालयले एकसाथ ५२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ।
शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयबाट बढुवा भएका कर्मचारीको पदस्थापना तथा अन्यको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।
सरुवा हुनेमा ३६ जना प्रमुख जिल्ला अधिकारी समेत रहेका छन् । यस्तै केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, जेलर र विभागका निर्देशकहरु रहेका छन्।
काे कहाँ सरूवा?
प्रतिक्रिया