राजनीति


सांसदले उठाएका विषयमा जवाफ दिन राष्ट्रिय सभा अध्यक्षले गरे मन्त्रीहरूलाई रुलिङ

सांसदले उठाएका विषयमा जवाफ दिन राष्ट्रिय सभा अध्यक्षले गरे मन्त्रीहरूलाई रुलिङ

नेपालखबर
असार १७, २०८३ बुधबार १५:५१, काठमाडौँ

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभामा उठेका विषयहरूमा जवाफ दिन मन्त्रीहरूलाई रुलिङ गरेका छन्। 

आजको बैठकमा उनले विभिन्न समयमा उठेका विषयबारे जवाफ दिन सबै मन्त्रीहरूलाई निर्देशन दिएका हुन्। 

‘राष्ट्रिय सभाको बैठकमा माननीय सदस्यहरुले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकारका समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सम्बन्धित सबै माननीय मन्त्रीहरूलाई निर्देशन गर्दछु,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad