ad ad

राजनीति


सर्वोच्च अदालतमा प्रधानमन्त्री ओली, हेरौं यी ६ दृश्य

सर्वोच्च अदालतमा प्रधानमन्त्री ओली, हेरौं यी ६ दृश्य

नेपालखबर
फागुन ६, २०७७ बिहिबार १३:३१,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध परेको अवहेलना मुद्दाको लिखित जवाफ सर्वोच्च अदालतमा स्वयं उपस्थित भई पेस गरेका छन्।

बिहीबार बिहान ११.४५ बजे अदालत पुगेका प्रधानमन्त्री ओली १५ मिनेट बिताएर फर्केका थिए।

ओलीले जवाफ पेस गरेपछि सर्वोच्च अदालत परिसरभित्रै निर्माण गरिएको एक नयाँ भवनको निरीक्षण गरेका थिए।

प्रधानमन्त्रीलाई सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर स्वागत गरेका थिए भने प्रधानमन्त्रीसँग महान्यायाधिवक्ता अग्नि खरेल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा सँगै अदालत पुगेका थिए।

प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएका यी तस्बिरमा हेरौं ओली पुग्दा सर्वोच्च अदालतका दृश्य

PM in SupremeCourt 4 1

PM in SupremeCourt 2 1

PM in SupremeCourt 3 1

PM in SupremeCourt 5

PM in SupremeCourt 6

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .