नेपाली कांग्रेसको महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव पार्टीको केन्द्रीय समितिमा पस्तुत गरिएको छ।
बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सो प्रस्ताव पेस गरिएको हो।
‘आज प्रस्ताव प्रस्तुत भएको छ, भोलि छलफल र परिमार्जन भएर पारित हुन्छ,’ नेता मिनेन्द्र रिजालले नेपालखबरसंग भने, ‘भोलि पुरै कार्यतालिकामाथि गहन छलफल हुन्छ।’
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडैल समूहबीच महाधिवेशनको मितिमा सहमति भएपछि सो प्रस्ताव गरिएको हो।
बैठकमा प्रस्तुत प्रस्तावहरु:
*यसअघि यी प्रस्ताव केन्द्रीय समितिबाट पारित भएको भनिएकोमा क्षमा चाहन्छौं।
3
Shares
प्रतिक्रिया