प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले आइतबार तेह्रथुममा विरोध प्रदर्शन गरेको छ।
प्रतिनिधि सभा विघटन विरुद्ध सदरमुकाम म्याग्लुङ बजारमा जुलुश प्रदर्शनसहित विरोध सभाको आयोजना गरिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
सभालाई नेकपाका अध्यक्ष माधवकुमार नेपाल, नेताहरु वर्षमान पुन, भीम आचार्य, विष्णु रिजाल, रामकुमारी झाँक्री लगायतले सम्बोधन गर्दैछन्।
3
Shares

प्रतिक्रिया