प्रधान सेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र अमेरिकाका राजदूत रेण्डी बेरीसँग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रधान सेनापति थापा र अमेरिकी राजदूत बेरीबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।
यस किसिमको नियमित भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया