निर्वाचन आयोगले नेकपाको अधिवेशन अघिसम्म दुई अध्यक्षमध्ये कुनैले पनि पार्टी विधानविपरीत जान नमिल्ने देखिएको जवाफ पठाएको छ ।
मंगलबार केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आयोगले पठाएको पत्रमा अन्तरिम विधानको धारा १८ (घ) अनुसार महाधिवशेनसम्म पार्टीमा दुुईजना अध्यक्ष, २ जना वरिष्ठ नेता, १ जना महासचिव, १ जना प्रवक्ता र केन्द्रीय समिति ४४१ सदस्यीय रहने व्यवस्था बमोजिम फरक फरक मितिमा दुबै पक्षबाट गरिएको फरक फरक विवरण स्वीकार गर्न नसकेको स्पष्ट पारेको छ ।
यस्तो छ पूर्ण पाठः
प्रतिक्रिया