भारतको राजधानी दिल्लीमा ‘पाकिस्तान जिन्दावाद’ नारा लगाएको आरोपमा ती युवतीसहित ६ जनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ।
भातरीय सञ्चारमाध्यमका अनुसार उनीहरूले शनिबार मध्यराति दिल्लीको खान मार्कैट मेट्रो स्टेसन बाहिर पाकिस्तान जिन्दावाद नारा लगाएका हुन्।
सूचना पाउनेबित्तिकै पुगेको प्रहरी टोलीले दुई युवक, तीन महिला र एक किशोरीलाई मोटरसाइकलमा चढेको अवस्थामा पक्राउ गरेको हो। उनीहरूले पाकिस्तान जिन्दावाद नारा लगाएकाले नियन्त्रणमा लिएर अनुसन्धान थालिएकाे दिल्ली प्रहरीले जनाएको छ।
कल रात को एक पीसीआर काॅल आई जिसमें क़रीब 6 लोगों को खान मार्केट मेट्रो स्टेशन के पास पाकिस्तान जिंदाबाद के नारे लगाते सुना गया। ये पता चला कि किराये की बाइक पर रेस के दौरान उन्होंने एक दूसरे के नाम देशों के नाम पर रखे थे, जिसमें पाकिस्तान का नाम भी शामिल थाः दिल्ली पुलिस
— ANI_HindiNews (@AHindinews) January 24, 2021याे पनि : आतंकवादी हमला हुन सक्ने सूचनापछि भारतको राजधानी दिल्लीमा ‘हाई अलर्ट’
Shares

प्रतिक्रिया